विराटनगर, नेपालगंज र धनगढी विमानस्थलबाट क्षेत्रीय उडान


सरकारले विराटनगर, धनगढी र नेपालगंज विमानस्थलबाट छिमेकी मुलुकका विभिन्न सहरमा उडान सुरु गर्ने घोषणा गरेको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त तीन विमानस्थलबाट क्षेत्रीय उडान गर्नका लागि स्तरोन्नती गरिने बताए।

त्यस्तै प्रत्यके स्थानीय तहमा हेलिप्याड बनाइने उनले बताए। स्थानीय तहले उपलब्ध गराएकाे जग्गामा हेलिप्याड बनाउन बजेट बिनियाेजन गरिएकाे उनले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.